रहेनन् पत्रकार पुडासैनी

काठमाण्डु- नेपालभ्यूजडटकममा कार्यरत पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार साँझ कार्यालयबाट सरस्वतीनगरस्थित डेरा पुगेपछि उनी कोठामै ढलेका थिए । त्यसपछि उनलाई हेल्पिङ हन्ड्स अस्पताल लगिएको थियो । तर, अस्पतालमा चिकित्सकहरूले उनको निधन भइसेको बताए । प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाइनमा कार्यरत थिए । उनले केही…