क–कसले पाए अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड

काठमाण्डु-अमेरिकाको क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा सम्पन्न गोल्डेन नेपाली फिल्म अवार्डको उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री अवार्ड अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्माले प्राप्त गरेका छन् । अभिनेता केसीले फिल्म ‘फर्कि फर्कि’ र आँचलले फिल्म ‘डिग्री माइला’मा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । अवार्ड वितरण कार्यक्रममा सर्वोत्कृष्ट फिल्मको अवार्ड दिनेश राउतले निर्देशन…