ग्लोबल आईएमई बैंकको फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विशेष उपहार योजना सार्वजनिक

काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध क्यूआर कोड मर्चेन्टहरूलाई लक्षित गरी क्यास ब्याक, स्मार्टफोन र १ लाखको मुद्दति जित्ने उपहार योजनाहरू सार्वजनिक गरेको छ । ग्लोबल आईएमई बैंक स्थापनाको १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । बैठकले उपहार योजना पुस १८ गते बिहीबारदेखि माघ १८…