बालगायक सचिन परियारकाे निधन

काठमाण्डु– भाइरल बाल गायक सचिन परियारको निधन भएको छ । बिहीबार बिहान १० बजे निधन भएको उनकै बुबा तेजेन्द्र परियारले जानकारी दिए । 'के छ हजुर' भन्ने एक बाक्यका कारण सानै उमेर देखि भइरल बनेका सचिन लामो समय देखि अस्वस्थ रहेका थिए । बुधबार महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका उनको बिहीबार उपचारकै क्रममा मृत्यु भएको…