काठमाण्डु- नारायणी नदिमा डुवेका दुई जनाको शव फेला परेको छ । पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–१ स्थित नारायाणी नदिमा बेपत्ता भएका १३ वर्षिय दिक्षा सेर्पुञ्जा र ९ वर्षिय स्वपनिल सेर्पुञ्जाको शव फेला परेको हो । नुहाउने क्रममा मंगलबार साँझ नदिमा डुवेर बेपत्ता भएका उनीहरुको सशस्त्र प्रहरीको गोताखोरले बुधबार शव फेला पारेको हो । उनीहरुको खोजीकार्यको…