मोरङ र बाँकेमा २ जना मृत फेला

काठमाण्डु – मोरङ र बाँकेमा २ जना मृत अवस्थामा फेला परेका छन् । मोरङको बेलबारी नगरपालिका–४ शान्ति चोक बस्ने जीतबहादुर राईको गोठमा कानेपोखरी गाउँपालिका–४ बस्ने ४५ वर्षीय दुखीलाल चौधरी बिहीबार मृत अवस्थामा फेला परेका छन् । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला…