रवि छुटेपछि सूर्य थापालाई छटपटी, १२ घण्टामा ३ स्टाटस !

काठमाण्डु-पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने रिहा भएपछि एमाले नेता सूर्य थापाले असन्तुष्टी जनाएका छन् । सहकारी रकम बचत अपचल सम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति पनि रहेका थापाले कास्की जिल्ला अदालतले लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा छाड्ने अदालतले दिएको आदेशप्रति असन्तुष्ट व्यक्त गरेका हुन् । रास्वपाका सभापति लामिछानेसहित सात जना प्रतिवादीलाई…