बेवारिसे रहँदै आएका नवराजकाे आगलागीमा परी मृत्यु

काठमाण्डु–सोलुखुम्बुमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङका अन्दाजी ४० वर्षीय नवराज खालिङ राई रहेका छन् । बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो । खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए । बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी…