पाकिस्तान सुपर लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी, दिपेन्द्रदेखि सोमपालसम्म

काठमाण्डु – पाकिस्तान सुपर लिग (पीएसएल) २०२५ ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् । पाकिस्तान सुपर लिगले बुधबार जारी गरेको सिल्भर समूहको सूचीमा नेपालका ६ खेलाडी समावेश छन् । ड्राफ्टमा परेका नेपाली खेलाडीमा आसिफ शेख, अर्जुन साउँद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी छन् । पीएसएलको खेलाडी ड्राफ्टबाट छनोट गरिनेछ । पीएसएलका…