चैत १ देखि ‘राजागञ्ज’ प्रदर्शनमा आउने

काठमाण्डु–चलचित्र ‘राजागञ्ज’ चैत १ गते प्रदर्शनमा आउने भएको छ । ‘हाइवे’, ‘सेतो सूर्य’ जस्ता फिल्म निर्देशन गरेका सफल निर्देशक दीपक रौनियारले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथामा यो चलचित्र तयार गरेका हुन् । भेनिस, बुसान र मुम्बई लगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘पूजा सर’ नामबाट सहभागी भएको…