इजरायलले राख्याे दुई बेलायती सांसदलाई हिरासतमा

काठमाण्डु - इजरायलले दुई बेलायती सांसदलाई आफ्नो देशमा प्रवेश गर्ने प्रक्रिया अस्वीकार गर्दै विमानस्थलकै हिरासतमा राखेको छ । बेलायती विदेशमन्त्री डेभिड ल्यामीले यस घटनामा प्रतिक्रिया दिँदै बेलायती संसदका सदस्यलाई यस्तो व्यवहार गर्न नहुने बताएका छन् । वास्तवमा लेबर पार्टीका सदस्य र बेलायती सांसद युआन याङ र अब्तिसाम मोहम्मद दुवै इजरायल पुगेका थिए। तर, इजरायली सरकारले…