देशैभर सार्वजनिक यातायातको भाडा बढ्यो,कहाँको कति? (सूचीसहित)

काठमाण्डु – सरकारले देशैभर सार्वजनिक यातायातको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि लागू हुने गरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारीसाधनको भाडादर वृद्धि गरेको छ । विभागले यात्रुबाहक सवारीमा ३.३० प्रतिशत भाडा वृद्धि गरेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा ०.०५ प्रतिशतले…