बढेर २६४० बिन्दुमा पुग्यो सेयर, २ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

काठमाण्डु– सोमबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से ४९ अंकले बढेर परिसुचक २६४० बिन्दुमा कायम भएको छ । यस दिन १ करोड ५४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोडको कारोबार भयो । कारोबारमा आएका २२६ कम्पनीको सेयर बढ्दा १२ कम्पनीको सेयर घटेको छ भने ४ कम्पनीको सेयर स्थिर रहेको छ…