प्युठान – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको आरोप लगाएका छन् । प्युठानको जुम्रीमा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव पुनले अनुसन्धान भन्दै सरकारले विभिन्न जिल्लामा पुर्याउने काम गरेकोप्रति आपत्ति जनाएका छन् । उपमहासचिव पुनले भने, ‘रवि लामिछानेमाथि छानविन गर्ने कुरामा हाम्रो भन्नु केही छैन । प्रक्रिया…