काठमाण्डु– अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको १ सय वर्षको उमेरमा निधन भएको छ । गत अक्टोबरमा उनले आफ्नो सयौं जन्मदिन मनाएका थिए । वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गरेका थिए । सबैभन्दा लामो समयसम्म बाँचेका अमेरिकी राष्ट्रपतिको आइतबार जर्जियाको…