काठमाण्डु - बाढी र पहिरोको जोखिम आइतबार पनि रहेको छ । कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आइतबार दोलखा, सिन्धुपाल्चोक, डोटी, अछाम, कालिकोट, दैलेख, र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र…