निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाण्डु– निर्वाचन आयोगको बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। कान्तिपथस्थित आयोगको सभाकक्षमा बैठक सुरु भएको हो। छलफलमा सबैजसो राजनीतिक दलका नेताहरू पुगेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि आयोगले राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले आयोगलाई निर्वाचनमा सबै नागरिकको सहभागिता हुने वातावरण बनाउन र राजनीतिक दल…