काठमाण्डु – न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद् बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको छ । उच्च अदालत पाटनमा दरबन्दी भई विशेष अदालतमा काजमा खटाइएका खुशीप्रसाद थारुको उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा सरुवा सिफारिस भएको…