रवि लामिछानेको बयान आज पनि जारी रहने

क्नठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा दायर भएको मुद्दामा शुक्रवार पनि बयान जारी रहनेछ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेको बयान बिहीवार सुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको बयान २ घण्टासम्म चलेको थिषे । लामिछानेको बाँकी बयान…