काठमाण्डु-सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)ले विभिन्न पदमा १ हजार १ सय ७९ जनाका लागि नयाँ भर्ना खुला गरेको छ । रिक्त पदपूर्तिका लागि सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, सशस्त्र प्रहरी जवान र परिचर पदमा नयाँ भर्ना खोलिएको एपीएफले शुक्रवार सूचना जारी गरी जनाएको छ । निरीक्षक पदमा खुला ३६ सहित ६८ जना, सहायक…