२५८६ बिन्दुमा पुग्यो सेयर, ६ कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो

काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार झिनो अंकले बढेर रोकिएको छ । यस दिन नेप्से ४.६३ अंकले बढेर परिसुचक २५८६ बिन्दुमा पुगेको छ । आज १ करोड कित्ता सेयर किनबेच हुदा ४ अर्ब ६० करोडको कारोबार भयो । कारोबारमा आएका १५६ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको स्थिर रह्यो…