स्वर्णलक्ष्मी सहकारी प्रकरण : रविसहित ४४ जनाविरुद्ध अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

काठमाण्डु-काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएका ४४ जनाविरुद्ध कानुनी कारबाही चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार भएको छ । प्रतिवेदनमा ४४ जनालाई प्रतिवादी कायम गरिएको छ । ४४ जनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेत छन् । काठमाडौं प्रहरी परिसरले तयार गरेको अनुसन्धान प्रतिवेदनमा ४४ जनासँग एक अर्ब १९…