काठमाण्डु – प्रेस चौतारी नेपालको दशौं महाधिवेशन फागुन २३–२५ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय भएको छ । बुधबार बसेको चौतारीको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको मिति तोकेको हो । बैठकले माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र प्रदेश अधिवेशन गर्ने गरी मिति तोकेको केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेयले जानकारी दिए । जनसंगठन समन्वय संयन्त्रका…