लुम्बिनी प्रदेश राजधानी निर्माणको काम अन्तिम चरणमा

काठमाण्डु- लुम्बिनी प्रदेश राजधानीको भौतिक संरचना निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको छ । पहिलो चरणमा मुख्यमन्त्री कार्यालय र अन्य ९ मन्त्रालयका भवन निर्माण भइरहेका छन् भने दोस्रो चरणमा प्रदेशसभाका केहि भवनहरू छन् । पहिलो चरणका भवनहरू धेरैजसोमा अहिले रङ्गरोगनको काम भइरहेका छन् । भवन निर्माणसँगै ढल निकास, नाली, फुटपाथ, सडकबत्ती जडानका काम पनि तीव्र…