पेस्तोलसहित १ जना पक्राउ

काठमाण्डु – काठमाण्डु महानगरपालिका–३२ कोटेश्वरस्थित होटेल विश्पुलबाट पेस्तोल १ थान, म्यागजिन १ थान र गोली ९ राउण्डसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–३२ कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराईज खड्कालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु उपत्यका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले होटलको कोठा नम्बर ४०१ बाट हतियार फेला…