काठमाण्डु- एमालेबाट निस्कासित भएका भीम रावलले बुधवार पत्रकार सम्मेलनमा कविता सुनाएका छन् । पत्रकार सम्मेलनको सुरुवात कविताबाट गर्दै उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गरेका छन् । यस्तो छ रावलले सुनाएको कविता सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि, गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि तथ्य र सत्य…