सर्वाेच्चमा कुलमान र हितेन्द्रदेवको मुद्दामा सुनुवाइ नसकिँदा हेर्दाहेर्दैमा

काठमाण्डु – सर्वाेच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सुनुवाइ नसकिँदा हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार कुलमान र हितेन्द्रदेवको रिटलाई विशेष…