भारत–चीनबीच लिपुलेक प्रयोग गर्ने सहमतिमा गोकुल बाँस्कोटाले भने-नेपाललाई हेप्ने कुरा भयो

काठमाण्डु– भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई तीर्थयात्रु आवतजावतको केन्द्र बनाउने सहमति भएको खबर सार्वजनिक भएपछि नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आपत्ति जनाएका छन्। पोलिट्ब्युरो सदस्य समेत रहेका बाँस्कोटाले कैलाश–मानसरोवर तीर्थयात्रु आवागमनलाई पुनः निरन्तरता दिने २ देशबीच सहमति भएको कुरा साँचो हो भने नेपाललाई हेप्ने र मिच्ने कुरा भएको बताएका हुन् । 'उनले सामाजिक सञ्जाल…