काठमाण्डु–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २३ गते काठमाण्डुमा हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ । आज पत्रकार सम्मेलन गरेर आन्दोलनका कामाण्डर ज्ञानेन्द्र शाही पार्टीभन्दा माथि उठेर देश जोगाउने आन्दोलनमा सहभागी हुन आग्रह गरे । शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा संवैधानिक संरचना परिवर्तनको माग गरेका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बेल्दै…