त्रिदेशीय टी–२० शृङ्खला : न्युजिल्यान्डको लगातार चौथो जीत

काठमाण्डु - न्युजिल्यान्डले जिम्बाब्वेमा चलिरहेको त्रिदेशीय टी–२० शृङ्खलामा लगातार चौथो जीत निकालेको छ । न्युजिल्यान्डले घरेलु टोली जिम्बाब्वेलाई ६० रनले हराएको छ । १ सय ९१ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ३० रनमा समेटियो । जिम्बाब्वेका लिग टोनी मुन्योङ्गाले ३० बलमा २ चौका र ३ छक्काको सहयोगमा…