क्रिकेटर ऐरी एसपीजी अटोमोबाइल्सको ब्राण्ड एम्बासडर नियुक्त

काठमाण्डु – एसपीजी अटोमोबाइल्सले क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । क्रिकेटर दीपेन्द्र र ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक बिक्रेता शारडा ग्रूप एसपीजी अटोमोबाइल्स प्रालिबीच सोमबार सम्झौता भएसँगै उनी ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडी घोषित सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रलाई पुरस्कार…