काठमाण्डु- नेकपा एमालेले विघटित संसदीय दलको बैठक बोलाएको छ। आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको हो । बैठकमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने एमालेका नेता महेश बर्तौलाले जानकारी दिए । प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरूको…