४२ अर्बको डिजेल भित्रिदा ३ अर्बको अलैँची बाहिरीयो

काठमाण्डु- लामो समयसम्म नकारात्मक अवस्थामा देखिएको वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख हुन थालेको छ । भन्सार विभागद्वारा आज सार्वजनिक चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कमा वैदेशिक व्यापारमा सुधार देखिएको हो । उक्त तथ्याङ्कअनुसार यो अवधिमा आयात ३ प्रतिशत र निर्यात १६.५ प्रतिशतले बढेको छ । विभागका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा छ खर्ब…