उपमहासचिव पुनको खुलासा : कांग्रेस नेताहरू ओलीलाई हटाउन माओवादीसँग मिल्न खोज्दैछन्

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर कांग्रेस नेताहरूले माओवादीसँग मिल्न खोजेको खुलासा गरेका छन् । रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको माओवादीको अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेसका नेताहरूले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताए । उनले भने, ‘एमालेका…