हरर चलचित्र महोत्सव मनाइने

काठमाण्डु - नेपालमा पहिलोपटक हरर हरर चलचित्र महोत्सव आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोवीनको अवसरमा अक्टोवर ३१ देखि नोभेम्वर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले जानकारी दिए । उनले नेपालमा काल्पिनक र लोककथामा आधारित विधामा चलचित्र धेरै नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था भएकाले नेपाल चलचित्र…