धनगढी – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको आगामी १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन् । पार्टीको १४औं महाधिवेशनमा उनी सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए । धनगढी पुगेका नेता कोइराला शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘सभापतिमा उम्मेदवारी दिने तयारीका साथ अहिलेदेखि नै लागिपरेको छु ।’ उनले महामन्त्री गगनकुमार थापासँग राम्रो…