काठमाडौं : नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अत्याधुनिक प्रविधिमार्फत कलेजो र पाचन प्रणालीमा हुने रोगको सफलतापूर्वक उपचार गरेको छ । अस्तपालका ग्यास्ट्रोएन्टेरोलाजिस्ट, कलेजो प्रत्यारोपण, पाचन प्रणाली रोग तथा इन्डोस्कोपी विशेषज्ञ डा. शेखर पौडेलको नेतृत्वको डाक्टरहरूको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरी कलेजो र पाचन प्रणालीमा हुने रोगको सफलतापूर्वक उपचार गरेको हो । टोलीले आधुनिक सर्जिकल प्रविधिबाट बिरामीको नतिजा…