भ्रष्टाचार विरुद्धको कानूनमा संसदीय संकेतले नेतालाई त्रास ! कर्मचारीलाई राहत

काठमाण्डु – भ्रष्टाचार निवारणका लागि काम गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामलाई व्यवस्थित र नियमित गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार भ्रष्टाचार निवारण ऐन, २०५९ प्रचलनमा छन् । यी ऐनलाई समयसापेक्ष बनाउन संसद्मा ऐन संशोधन प्रक्रिया चलिरहेको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट गठित सांसद हृदयराम थानी संयोजक रहेको…