काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुरलाई ११९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनायो । कर्णालीकालागि देव खनालले सर्वाधिक २४ रन जोडे । उनले २० बलमा ३ चौका र १ छक्का हान्दै २० रनमा आउट भए । गुलशन…