रवि हिरासतमा सुतिरहेको फोटो मैले खिचेको हो, पुलिसले हैन : निकोलस भुसाल

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासत कक्षमा सुतिरहेको फोटो सामाजिक सन्जालमा भाइरल भएको छ । फोटो भाइरल भएपछि तस्बिरको वास्तविकताबारे प्रहरीले छानबिन थालेको छ भने फोटो सार्वजनिक गर्ने व्यक्तिको समेत खोजी थालेको प्रहरीले जनाएको छ । यस्तैमा रवि समर्थक डा. निकोलस भुसालले उक्त फोटोको जिम्मा आफूले लिएका छन् । उनले एक…