आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न नवनियुक्त राजदूतलाई चेम्बरको आग्रह

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न नवनियुक्त राजदूतहरूलाई सुझाव दिएको छ । काठमाण्डुको जमलस्थित चेम्बर भवनमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा विभिन्न मुलुकका राजदूतहरूलाई नेपालमा लगानी भित्र्याउन तथा निर्यात सहजीकरणमार्फत आर्थिक कूटनीतिलाई पहिलो प्राथमिकतामा राख्न चेम्बरले आग्रह गरेको हो । नेपालको दीगो आर्थिक विकास र समुन्नतिका लागि आर्थिक…