काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ऊर्जा अब केवल उज्यालो दिने माध्यम मात्र नभई मुलुकको समृद्धिसँग गाँसिएको विषय भएको उल्लेख गरेका छन् । बिहीबार काठमाण्डुमा आयोजित ऊर्जा, जलस्रोेत तथा सिँचाइ मन्त्रालय विद्युत् विकास विभागको ३२औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले निर्माण कार्यलाई तीब्रता दिनका लागि काम गरिरहेको बताए । उनले ऊर्जा क्षेत्र विकासका…