पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना हुने

काठमाण्डु- संघीय सरकारले पर्साको पोखरिया नगरपालिकामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रिपरिषद्बाट भएको निर्णयका विषयमा जानकारी गराउँदै भूमिसुधार तथा मालपोत र नापी कार्यालय स्थापनाबाट ग्रामीण भेगका सेवाग्राहीलाई अब सुविधा हुने बताएका छन् । ‘स्थानीय जनालाई अपायक भएकाले सरकारले पोखरियामा मालपोत र नापी कार्यालय स्थापनाको निर्णय गरेको हो’मन्त्री…