सहकारी ठगी प्रकरण : छविको बयान सकियो, रविको कहिले ?

पोखरा – सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि कास्की जिल्ला अदालतमा प्रतिवादी छविलाल जोशीको बयान मंगलबार सकिएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको प्रकरणमा मुद्दा खेपेका पूर्वडीआइजी जोशीको बयान मंगलबार सकिएर लिला पछाईंको बयान सुरु भएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा छविको बयान सकिएपछि पछाईंको बयान सुरु भएको जिल्ला…