२७ जिल्लामा बाढीको एल्लो अलर्ट जारी (सूचनासहित)

काठमाडौं- केही दिनदेखि भइरहको वर्षाले देशभर बाढीपहिराको जोखिम कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बिहीबार पनि केही ठाउँमा बाढीपहिरो आउन सक्ने जनाउँदै सतर्क रहन आग्रह गरेको छ । बाढी महाशाखाका अनुसार बिहीबार बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको…