काठमाण्डु- बाणिज्य बैंकहरुले साउन महिनाकालागि नयाँ ब्याजदर सार्वजनीक गरेका छन् । बुधबार सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार साउन महिनाका लागि अधिकांश बैंकहरूले ब्याज घटाएका छन् । २० मध्ये १४ बाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने ४ बैंकले असारकै ब्याजदरलाई कायम राखेका छन् । सबैभन्दा धेरै ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ । बैंकले व्यक्तिगत मुद्दति…