बसिस्टो र जयकिसनको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपिएल) कर्णाली याक्सले चितवनलाई १७६ रनको लक्ष्य दिएको छ । इलिमिनेटर चरणको पहिलो खेलमा कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनायो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीका लागि जयकिसन कोल्सावाल र विलियम बसिस्टोले अर्धसतक पुरा गरे । जयकिशन ४३ र विलियम ५२ रनमा बनाएर आउट…