विदेश पठाउन २७ लाख ठगी गरेको आरोपमा २ जना पक्राउ

काठमाण्डु – अमेरिका र माल्टा पठाउने भन्दै २७ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिवास नगरपालिका–८ घर भई हाल काठमाण्डुको गोकर्णेश्वर–९ जोरपाटी बस्ने ४९ वर्षीय पूर्णबहादुर गिरी र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने २० वर्षीय मिसन गुरुङ छन्…