स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कंदै

काठमाण्डु- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कदै छिन् । उनको दिल्लीस्थित एपोलो अस्पतालमा बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षण गरिएको हो । उनको शनिबार र आइतबार स्वास्थ्य परीक्षण भएको हो । स्वास्थ्य परीक्षणका लागि उनी शुक्रबार । युरोपबाट नयाँ दिल्ली गएकी थिइन्…