संघर्षशील सहकारी ठगी आरोपमा २ जना पक्राउ

काठमाण्डु- पोखराको संघर्षशील सहकारीको ठगी आरोपमा २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका– २३ मा रहेको संघर्षशील सहकारीको ठगी आरोपमा अध्यक्ष विक्रम पाण्डे र सचिव तथा प्रबन्धक कमल सुवेदी पक्राउ परेका हुन् । उनीहरुलाई सहकारीको २ करोड ९६ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सहकारी रजिष्ट्रार कार्यालय गण्डकीले वित्तीय विश्लेषण गरेर प्रहरीलाई…